बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने नेकपाको निर्णय

Nagarik Sewa 4775+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवामा आएकाे बाढीबाट प्रभावितकाे सहयोगका निम्ति प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ । 

पार्टीले आवश्यक राहत सामग्री समेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार