मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

तोलामा १ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4697+ समाचार ( )
१० पौष २०८१, बुधवार

काठमाडौं। बुधबार सुनचाँदीको मूल्य थोरै घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आज प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार भने नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो । मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर आज १ हजार ८०० मा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८०५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै