तोलामा ३ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4392+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । यसैसँगै बुधबार तोलामा २२ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २२ सय ६५ रुपैयाँ कायम भएको छ । 

सरकारले यस आर्थिक वर्षका लागि तोकेको २ प्रतिशत विलासिता कर पनि आजबाट लागू हुनेछ । यस करको सुनचाँदी व्यवसायीले भने विरोध गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार