मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Nagarik Sewa 4670+ समाचार ( )
१ असार २०८३, सोमबार

काठमाडौं। ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह र उनका सहोदर दाइ नारायण साह सुडीलाई काठमाडौं जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गत शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। 

सोमबार अदालतमा उपस्थित गराइएका दुवैजनाविरुद्ध प्रारम्भिक अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। प्रहरीका अनुसार गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्ने क्रममा सहमतिअनुसारको रकम भुक्तानी नगरी ठगी गरेको आरोपमा पूर्वसञ्चालक सकुन्तला थापाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सन्तोष साह पक्षले ‘मिथिला थाली’ नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएको बताइएको छ। यस प्रकरणमा मिथिला थालीका अन्य दुई सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार