मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

४.४८ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

काठमाडौं। तीब्र उतारचढावबीच सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४८ अंकले बढेर २९८३.३६ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन बुधबार  नेप्से ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा रोकिएको थियो । मंगलबार ८०.९७ अंकले बढेको नेप्से सोमबार २१.७६ अंक र आइतबार ०.३२ अंकले बढेको थियो ।

गत साताको बिहीबार नेप्से ७५.८४ अंक, बुधबार ३४.६१ अंक र मंगलबार ३४.४६ अंकले बढेको थियो । बिहीबार नेप्सेमा कुल १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल १९ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ । बिहीबार ग्रिन भेन्चर लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र स्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै