रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि पठायो पत्र

Nagarik Sewa 4693+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

काठमाडौं। जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।

लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै