महावीर पुनद्वारा म्याग्दीबाट उम्मेदवारी दर्ता

Nagarik Sewa 4829+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने हुनुभएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराउनुभएको हो। 

उहाँले म्याग्दीबाटै राजीनामा पत्र पठाउनुभएको थियो। उहाँको राजीनामा स्वीकृत भइसकेको छ । उहाँ स्वतन्त्र रूपमा उम्मेदवार बन्न लाग्नुभएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार