शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास

Nagarik Sewa 4829+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमाथि सिराहामा अभद्र व्यवहार भएको छ ।  सिराहाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनी बोल्दै गर्दा होहल्ला र विरोधसहित उनीमाथि अभद्र व्यवहार गरिएको हो ।

कार्यक्रमस्थलमा होहल्ला र आक्रोश बढेपछि शिक्षामन्त्री पोखरेल सम्बोधन स्थगित गरेर बाहिरिएका थिए । उनी शैक्षिक कार्यक्रम र पाठ्यक्रम परिमार्जनका लागि मधेस प्रदेशमा सुझाव संकलनको लागि पुगेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार