मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

सुनको मूल्य हाल सम्म्मकै उच्च

Nagarik Sewa 4720+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । आइतबारको तुलनामा आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यको आइतबारको रेकर्ड आज तोडिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार