मुख्य समाचार
यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला | राज्यबाट कानुनी उपहास भयो, दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्नेछ: एनसेल | पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै | काठमाडौंमा आज ‘ठूलो’ वर्षाको सम्भावना | शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा | सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाइ: नाम टिपाएर मात्रै प्रवेश अनुमति | श्रमसंस्कृति पार्टीमा एकताको चार महिनामै हर्क र सुदनबिच चर्कियो खटपट | निजामती कर्मचारीलाई ३०-५५ लागू गरेर हटाउन अर्थले दियो सहमति |

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन

Nagarik Sewa 4713+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व संकलन गरेको छ । उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ तुलनामा त्यो रकम रु. एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो । त्यस कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व संकलन गरेको थियो ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट रु. ५९ करोड ३७ लाख १४ हजार ३८० र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु एक हजार चार सय संकलन भएको छ ।त्यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट रु. १६ करोड ५५ लाख ८९ हजार ७४५, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत)बाट रु. एक करोड ४१ लाख १३ हजार ८३५ र व्यवसाय रजिष्ट्र दस्तुरबाट रु. १६ लाख ७८ हजार २२० रकम संकलन भएको छ । कार्यालयको बिमादाबी प्राप्ति रु. ३२ हजार १४० रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार