जेठ १५ मा रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिने

Nagarik Sewa 4680+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषीले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ कीर्तिकिरण जोशीले बताए। 

उनका अनुसार, रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुनेछ ।

वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङमति लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार