मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

पाकिस्तानको पटाका कारखानामा विस्फोटमा हुँदा ७ जनाको मृत्यु

Nagarik Sewa 4674+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

काठमाडौं। शनिबार साँझ दक्षिण पाकिस्तानको सिन्ध प्रान्तस्थित हैदराबाद जिल्लाको लघारी गोठमा रहेको एक पटाका कारखानामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ र ७ जना घाइते भएका छन् । सिन्धका प्रवक्ता हसन उल हसीबका अनुसार विस्फोटपछि लागेको भीषण आगलागीले पूरा कारखाना जल्दै गएको थियो ।

उद्धारकर्मीहरूले घटनास्थलबाट शवहरू निकालेर घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाएका छन्, जहाँ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । विस्फोटको कारणबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार