मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

Nagarik Sewa 4669+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

काठमाडौं । फिफा निलम्बन फुकुवा भए मात्र नेपालले बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्न पाउने भएको छ । शनिबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको थियो । सोही कार्यक्रममा साफले आगामी सेप्टेम्बर ३० सम्म फिफा निलम्बन फुकुवा भएमात्र नेपालले प्रतियोगिता खेल्न पाउने  जनाइएको हो ।

निलम्बनकै कारण टाईसिट ड्र मा नेपाललाई सहभागी गराइएको थिएन । साफका अनुसार निलम्बन फुकुवा भए नेपालले दुवै समूहमध्ये एक समूहको अन्तिम टोलीको रूपमा च्याम्पियनसिप खेल्न सक्नेछ ।शनिबार सम्पन्न टाइसिट ड्र मा समूह ‘ए’ म‌ा बंगलादेश, श्रीलंका र भुटान परे । त्यसैगरी समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान छन् ।

यस संस्करणको आयोजना गर्ने जिम्मेवारी बंगलादेशलाई दिइएको छ । प्रतियोगिता  आगामी नोभेम्बर ४ देखि १७ सम्म छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार