मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

Nagarik Sewa 4697+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय टोली सार्वजनिक भएको छ ।  बुधबार (चैत ११) राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हर्शल पाठकले प्रतियोगिताको निम्ति २९ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नै खेलाडीहरूको नामावली सार्वजनिक गरेका हुन् । 

प्रतियोगिता रावान्डामा आगामी अप्रिलदेखि सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।  

यस्तो प्रारम्भिक राष्ट्रिय टोली  

इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, सीताराना मगर, विन्दु रावल, सम्झना खड्का, रुबी पोडार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सीमाना केसी, राजमती ऐरि, मनीषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, साना प्रविण, खुशी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिशा यादव, तृष्णा विके, कुसुम गोडार, यशोधा विष्ट, अञ्जी पाठक, रमा बुढाथोकी l

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार