तोलामा १५ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4393+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ सय रुपैयाँले बढेको छ। सुनको मूल्य १५ सय रुपैयाँले बढेर दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको छ। 

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५ सय रुपैयाँले बढेर दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य ३१५ रुपैयाँले बढेर प्रतितोला ५६५५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ७८ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४८४८.५० रुपैयाँ कायम भएको छ।  

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ। अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार