मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

शिक्षामन्त्री पुनद्वारा कुनै पनि औपचारिक कार्यक्रममा आफूलाई नबोलाउन आग्रह

Nagarik Sewa 4519+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले फेसबुकमार्फत कुनै पनि औपचारिक कार्यक्रममा आफूलाई नबोलाउन आग्रह गर्नुभएको छ। उहाँले विशेष गरी उद्घाटन र शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्तो नपठाउन अनुरोध गर्नुभएको हो। 

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘मेरो सम्पूर्ण समय काममा लगाउन चाहन्छु, अनावश्यक समारोहमा सहभागी हुने छैन । कृपया कसैले पनि र कहीँबाट पनि मलाई उद्घाटनरशिलान्यास, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निम्तो नगर्नुहोला ।’

उहाँले युनेस्कोको उज्बेकिस्तानमा हुने महासभा र ब्रिटिश काउन्सिलको नाइजेरियामा आयोजित सम्मेलनमा समेत नगएको जानकारी दिनुभएको छ। अत्यावश्यक कामबाहेक मन्त्रीहरू विदेश भ्रमणमा गएका छैनन्,’ उहाँले स्पष्ट पार्नुभएको छ । ‘विदेश घुम्यो भन्ने हल्ला नगर्नुहोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै