ट्रम्पद्वारा आफुलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको घोषणा

Nagarik Sewa 4849+ समाचार ( )
२८ पौष २०८२, सोमबार

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको घोषणा गर्नुभएको छ। उहाँले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक तस्वीर सार्वजनिक गर्दै त्यसमा पदनामका रूपमा 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति' लेखिएको उल्लेख गर्नुभएको हो।

अमेरिकाले सैन्य कारबाही गरी गत जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेर अमेरिका पुर्‍याएको छ। अमेरिकी अदालतमा मादुरोमाथि हतियार तथा लागुऔषध तस्करीको आरोप लगाउँदै मुद्दा चलाइएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै