७‍.२६ अंकले घट्यो नेप्से

Nagarik Sewa 4376+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक ७‍.२६ अंकले घटेर २६७८‍.४७ विन्दुमा बन्द भएको छ । कुल ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६२ कम्पनीको सेयर मूल्य घट्यो । कुल ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ७८ हजार ८३५ पटकको सेयर किनबेचबाट ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । कुल १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच भयो ।

कुल १३ उपसमूहमध्ये फाइनान्स र माइक्रोफाइनान्स उपसमूह मात्रै बढ्यो । अन्य उपसमूहहरु घट्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार