मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

४१५ रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार

Nagarik Sewa 5112+ समाचार ( )
१७ कार्तिक २०८३, सोमबार

काठमाडौं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पुरस्कार घोषणा गरेको छ । सोमबार (कात्तिक १६) अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरिएको हो । यो अवधिमा १५ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाएका छन् । एकजनालाई बम्पर उपहार दिने कार्यक्रमअन्तर्गत १० लाख पाउने करदाता पनि घोषणा गरिएको हो ।

कात्तिक ५ मा बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका जनकपुरका ०९८०४६५५८१७५ नम्बरका करदाताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’अन्तर्गत गरिएको लक्की ‘ड्र’मा ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन् ।

१० लाख जित्ने उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाई दिएका थिए । करदाता प्रोत्साहन कार्यक्रम घोषणा कार्यक्रममा किक्रेट खेलाडी ललितनारायण राजवंशी समेत उपस्थित थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार