मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

फुलचोकी जंगलमा हराएका सबै सम्पर्कमा

Nagarik Sewa 4382+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं ।  सोमबार ललितपुरको गोदावरी नगरपालिका स्थित फुलचोकी जंगलमा घुम्न जाँदा हराएका १३ जना सम्पर्कमा आएका छन् । सबैजना सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए । 

खनालले भने, ‘हराएको सूचना पाएपछि हामिले खोजीकार्य थालेका थियौं, अहिले सवै सम्पर्कमा आएका छन् ।’  फुलचोकी डाँडामा घुम्न जाँदा उनिहरु जंगलमा हराएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार