मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

रास्वपाले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने

Nagarik Sewa 5112+ समाचार ( )
१५ कार्तिक २०८३, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार अब पार्टीले संसदीय दलको बैठक राखेर प्रक्रिया अघि बढाउनेछ । पार्टी प्रवक्ता जगदिश खरेलले पनि अब न्यायपालिकाको पुनःसंरचना आवश्यक भएकाले न्याय निरुपणका सन्दर्भमा संसद्मार्फत् नै निकास निकाल्ने निर्णय भएको बताए ।

पत्रकारले उनलाई ‘महाभियोग’ मै अघि बढ्न लाग्नुभएको हो भनी सोधेको प्रश्नमा उनले भने– न्यायपालिका पुनःसंरचना आवश्यक भएकाले यसको छिनोफानो गर्ने निकाय संसद् नै हो । संसद्मार्फत् यो कुरा अघि बढाउने निर्णय भएको छ ।”

उनले पछिल्ला दिनमा मिडिया र सामाजिक सञ्जालमा न्यायाधीशका विषयमा जसरी विषयहरु सार्वजनिक भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न लागेको बताए ।

न्यायाधीश हरि फुयाँलले विचौलिया इनम सापकोटासँग गरेको ह्वाट्सएप कुराकानी सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर सभापति रवि लामिछानेले पनि यसअघि सांसदहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार