मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

२.०८ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं। सेयर बजार सूचक (नेप्से) आज झिनो अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक २.०८ अङ्कले बढेर २६५८.०२ को विन्दुमा पुगेको छ ।

बुधबार नेप्से ३२.३८ अंकले गिरावट हुँदा शुक्रबार ३ अंकले वृद्धि हुँदै २६५८.९४ विन्दु कायम भएको हो। आज कारोबार रकमसमेत झिनो मात्रामा बढेको छ। बुधबार ७ अर्ब ५७ करोड कारोबार भए पनि आज ७ अर्ब ८७ करोड बराबरको सेयर कारोबार भएको हो।यसैबीच, दुई कम्पनीहरू आज नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेट माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यसैबीच आज जम्मा ८३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।नेप्सेका अनुसार नेपाल हाइड्र डेभलपर्स लिमिटेटले सबैभन्दा बढी गुमाएको छ। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि गिरावट आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार