सुनचाँदीको मुल्य स्थिर

Nagarik Sewa 4431+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

आज सुनको मुल्य स्थिर रहेर तोलामा १ लाख ५२ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलामा १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार