तोलामा ८ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4218+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काठमाडौं। आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। शुक्रवार सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदी तोलामा ६० रुपैयाँले बढेर दुई हजार पाँच सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय २० रुपैयाँ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै