मुख्य समाचार
बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन |

समाजसेवी उर्मिला श्रेष्ठद्वारा वृद्धवृद्धालाई कपडा र मिष्ठान वितरण

Nagarik Sewa 4722+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

काठमाडौं । समाजसेवी उर्मिला श्रेष्ठले भक्तपुरको बोडेमा अवस्थित श्री द्योमाँ जगत वृद्धाश्रममा पुगेर २१ जना वृद्धवृद्धालाई कपडा र मिष्ठान वितरण गरेकी छिन्। आफ्नी आमा स्वर्गीय भएपछि श्रेष्ठले मातातीर्थ औँशीको अवशर पारेर मातृस्मृतिमा प्रेरित भई वृद्धाश्रममा सेवा कार्य गरेकी हुन्।

'आमाको अभावले सधैँ अभाव महशुस गर्थेँ । त्यो अभावलाई सेवा मार्फत पूर्ति गरौँ भन्ने सोँचले वृद्धाश्रममा आएँ। यहाँका बुबाआमाको अनुहारमा खुसी देख्दा आफैँ पनि सन्तोष मिल्यो' उनी भन्छिन् ।

श्रेष्ठले वृद्धाश्रममा रहेका २१ जना वृद्धवृद्धालाई मध्यनजर गर्दै कपडा र मिठाइ वितरण गरेकी हुन्। वृद्धाश्रमका अध्यक्षले समाजसेवी श्रेष्ठको यो कार्यले वृद्धवृद्धामा सकारात्मक ऊर्जा थपेको बताए।

 श्रेष्ठले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएकी छन्। श्रेष्ठको यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। वृद्धवृद्धाको सेवा र सम्मानमा समाजले अझ बढी ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार