प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच भेटवार्ता

Nagarik Sewa 4562+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

विराटनगरस्थित कोइराला निवासमा तीन नेताबीच भेटवार्ता भएको कोइरालाको निजी सचिवालयले जनाएको छ । उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार