मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

एक करोड १६ लाख रुपैयाँसहित दुई पक्राउ

Nagarik Sewa 4881+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

काठमाडौं । प्रहरीले एक करोड १६ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ का २८ वर्षीय सागर गिरी र सोहीका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई सोमबार पक्राउ गरेको हो ।

परिसरका एसपी पवन भट्टराईका अनुसार, हुन्डी कारोबार भएको सूचनाको आधारमा भीमढुंगाबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट नगद एक करोड १६ लाख रुपैयाँ, विभिन्न व्यक्तिका नाममा काटिएको २७ लाखबराबरको चेक बुक, विभिन्न बैंकका एटीएम, मोबाइल लगायतका सामग्री बरामद भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै