मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

आज रामनवमी

Nagarik Sewa 4669+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

काठमाडौं । आज चैत्र शुक्ल पक्षको नवमी तिथि, रामनवमी पर्व । हिन्दू धर्मावलम्बीले आइतबार रामनवमी पर्व भगवान् रामचन्द्रको पूजा र आराधना गरी मनाउँदै छन् । त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याका छोरा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीका दिन अयोध्यामा भएको थियो । भगवान् रामचन्द्रलाई विष्णुको सातौँ अवतार मानिन्छ ।

भगवान् रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । रामको राज्यमा सबै मानिस सुखी थिए । त्यसबेला जनता पनि अनुशासित र मर्यादित भएका कारण रामलाई मर्यादा पुरुषोत्तम भनिएको हो र हामीले यो अनुसरण गर्न सके मात्र यो पर्वको अर्थ हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाइ छ ।

गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरेर नवमीमा रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनले चाहेको काम पूरा हुन्छ । आजको दिन जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन हुन्छ । रामनवमीमा देवीको पूजा गरि रामचन्द्रको आराधना गर्दा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । असत्यमाथि सत्यको विजय र भगवान् रामको सम्झनामा मनाइने यस पर्वमा राम मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

भगवान् रामले नेपालको मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले पापी र दुष्ट राक्षसहरूको संहार गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै