मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

रवीन्द्र मिश्र पक्राउका सम्बन्धमा कारण देखाऊ आदेश जारी

Nagarik Sewa 4670+ समाचार ( )
१ जेठ २०८२, बुधवार

काठमाडौं।  बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा सर्वोच्च अदालतले रवीन्द्र मिश्र पक्राउका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ । मिश्रको पक्राउ र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्चले मिश्रसहित उपस्थित गराउन भनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दाबी गरेर उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। मिश्र पक्राउको ४५औँ दिन मंगलबार दर्ता रिटमा थुनामुक्त गर्न आदेश माग गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार