एमाले अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

Nagarik Sewa 4847+ समाचार ( )
३ पौष २०८२, बिहीबार

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । उहाँले १ हजार ६सय ६२ मत पाउनुभएको हो। ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित हुनुभएको हो। 

त्यस्तै महासचिवमा शंकर पोखरेल विजयी  हुनुभएको छ। बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो। पोखरेलले १ हजार २२८ मत प्राप्त गर्नुभएको छ। 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार