मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

२०८४ को चुनावसम्ममा एक नम्बर भएरै छाड्ने प्रचण्डको दाबी

Nagarik Sewa 5112+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले केही महिनाअघिसम्म सोसल मिडियामा खराब रहेको आफ्नो पार्टीको स्थिति अहिले निकै सुधार भएको बताएका छन्।शनिबार माओवादी किनट तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमति प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै त्यसल जनमतलाई पनि आकर्षित गरेको दाबी गरे।

‘अहिले देशैभरी सक्रियता बढेको छ। सोसल मिडियामा हाम्रो हातल दुई चार महिनासम्म करिब करिब गएगुज्रेको थियो,’ प्रचण्डको भनाइ छ, ‘अहिले हेर्दाहेर्दै साथीहरुले के के गर्नु भएको छ, मलाई सबै टेक्निकल त थाहा छैन। तर, हामी एक नम्बरतिर उकालो लाग्दै छौँ। त्यसले जनमतलाई आकर्षित गर्दै पनि छ।’

पार्टीलाई पनि आगामी चुनावमा एक नम्बर बनाएर छाड्ने भन्दै उनले आफू त्यसका लागि दिनरात लागेको जिकिर समेत गरे। ‘यो सबै परिस्थितिलाई हेरेर हामीले लिएको अठोट, संकल्प २०८४ मा हामी एक नम्बर भएरै छाड्ने हो,’ प्रचण्डले भने, ‘समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने हो। त्यसकै निम्ति म चाहिँ रातदिन यो पटक चाहीँ जसरी पनि अगाडि जाने भनेर हिँडेको छु।’

अभियान अन्तर्गत आफू जिल्ला जिल्लामा जाँदा मर्निङवाक गर्ने गरेको भन्दै उनले त्यसलाई एउटा मोडेल ठानेर लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।

‘मेरो मर्निङवाक पनि तपाईंहरुले हेरिराख्नु भएको छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले पनि यसलाई मोडेल ठानेर फेरि एकपटक क्रान्तिका लागि आफ्नो जीवन समर्पन गरौँ। मलाई लाग्छ केही समयभत्रि देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिन्छ। बनाउनै पर्छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै