मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

नेकपाद्वारा तत्काल संसद बैठक आवह्वानको माग

Nagarik Sewa 4669+ समाचार ( )
१५ वैशाख २०८३, मङ्गलबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले तत्काल संसद्को बैठक आह्वान गर्न माग गरेको छ ।  केन्द्रीय कार्य संयोजन समितिको मंगलबार सम्पन्न बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेको हो । 

नेकपाले संसद् स्थगित गर्दै अध्यादेश ल्याउने सरकारको कदमको पनि विरोध गरेको छ । सरकारको कदमलाई नेकपाले गैर लोकतान्त्रिक भनेको छ । 

नेकपाले  संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संसद्लाई क्रियाशील बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।  सरकारले वैशाख १७ गते बोलाएको संसद् अधिवेशन स्थगितको सिफारिस गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै