बालेनसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

Nagarik Sewa 4431+ समाचार ( )
२० पौष २०८२, आइतबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार आज बसेको केन्द्रीय समिति यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार