सुनको मूल्यमा गिरावट

Nagarik Sewa 4813+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबार (भदौ २४) सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मूल्य तोलामा ४० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै