त्रिशूली-३ बीको अडिट २ टनेलभित्र अब जानसक्छ एक्स्काभेटर

Nagarik Sewa 4806+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

काठमाडौं। त्रिशूली-३ बीको अडिट २ टनेलमा अब एक्स्काभेटर जानसक्ने भएको छ । नेपाली सेनाका अनुसार आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले तीनवटा बबक्याट र जेनरेटरको प्रयोग गरी खोजी कार्य जारी राखेको छ ।

उक्त टोलीले अडिट-२ टनेलबाट एक्स्काभेटर जानसक्नेगरी बाटो सफा गरेको नेपाली सेनाले जनाएको छ। त्रिशूली-३ एमा उद्धारको काम जारी रहेको नेपाली सेनाको भनाइ छ । नेपाली सेनाले हालसम्म ३२ सय ९७ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार