तोलामा २६ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1541+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार पनि घटेको छ। स्थानीय बजारमा आज सुनको भाउ २ हजार ६ सय रुपैयाँ प्रतितोला घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार झण्डै १६ हजारले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि २५ रुपैयाँ घटेर १८२० रुपैयाँ प्रतितोलामा कारोबार हुँदैछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार