मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

कालिन्चोक हाइड्रोपावरको आईपीओ बिक्री खुला

Nagarik Sewa 4669+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आइतबार (चैत २२) देखि बिक्री खुला भएको छ ।  ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख ८४ हजार ७५० कित्ता सेयरको बिक्री खुलाएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १० हजार कित्ता भर्न सकिनेछ । यो कम्पनीको आईपीओमा चैत २५ गतेसम्म आवेदन दिन पाइनेछ ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये पहिलो चरणमा पाँच लाख ५० हजार कित्ता आयोजना प्रभावित र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

अहिले दोस्रो चरणमा ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष १६ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी सेयर सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै