मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

५ अंकले घट्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
१४ कार्तिक २०८३, शुक्रबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ५.४५ अंकले घटेको छ । यस दिन नेप्से ०.२० प्रतिशतले घटेर २६९०.१५ अंकमा आइपुगेको छ ।  सूचक घटे पनि लगानीकर्ताको उत्साह भने देखियो । लगानीकर्ताले आज पाँच महिनायताकै धेरै कारोबार गरेका हुन् । 

नेप्सेका अनुसार, गत वैशाख ३ गते लगानीकर्ताले ९ अर्ब १८ करोडको कारोबार गरेका थिए । शुक्रबार भने आठ अर्ब ८२ करोडको कारोबार गरेका हुन् । बिहीबार आठ अर्ब ४८ कारोडको सेयर कारोबार गरेका लगानीकर्ताले शुक्रबार सेयर खरिद बिक्रीलाई बढाएका हुन् ।

यो दिन नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये १६९ वटाको मूल्य घट्दा १०२ वटाको बढेको छ । आठ कम्पनीको मूल्य स्थिर रह्यो ।

सर्वाधिक बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४.०८ प्रतिशतले घटेको हो ।  यस्तै आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको ३८ करोडको कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै