लुम्बिनीका विभिन्न ठाउँमा दिउँसै अँध्यारो

Nagarik Sewa 4431+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

रूपन्देही। बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका लुम्बिनी प्रदेशका दाङ र बाँकेसहित विभिन्न जिल्लामा ठूलो हुरीसहितको वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको थियो ।

अहिले बुटवलसहित पश्चिम क्षेत्रमा हावाहुरी चल्दा दिउँसै अध्यारो भएको छ। हल्का वर्षासँगै ठूलो हावाहुरी चलेको छ । यस्तो अवस्थामा रुख ढल्ने, कमजोर संरचना उड्ने र विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले सतर्कत अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै