मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

यी हुन् टिम केपी ओली !

Nagarik Sewa 4697+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

काठमाडौं ।  नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओलीले आफ्नो पदाधिकारी टिम फाइनल गरेका छन्।

ओलीले फाइनल गरेको टिम यस्तो छ —

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष :

१. विष्णु पौडेल

२. रामबहादुर थापा 'बादल'

३. गुरू बराल

४. पृथ्वीसुब्बा गुरूङ

५. प्रदीप ज्ञवाली

महासचिव :

शंकर पोखरेल

उपमहासचिव :

१. रघुवीर महासेठ

२. विष्णु रिमाल

३. लेखराज भट्ट

सचिव :

१. पद्मा अर्याल

२. छविलाल विश्वकर्मा

३. भानुभक्त ढकाल

४. खगराज अधिकारी

५. यमलाल कँडेल

६. शेरधन राई

७. महेश बस्नेत

८. हिक्मत कार्की

९. राजन भट्टराई

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार