एमालेले गर्यो निर्वाचन केन्द्रित जनप्रदर्शन

Nagarik Sewa 4680+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं। नेकपा एमालेले आइतबार राजधानीमा निर्वाचन केन्द्रित जनप्रदर्शन गरेको छ। नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको आयोजना भएको सो प्रदर्शनमा नेता कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अङ्कित ब्यानर बोकेका थिए।

उनीहरुले समृद्ध नेपाल र सुखी नेपालीको अभियन्ता अध्यक्ष ओली र नेकपा एमाले भएको भन्दै पार्टीको पक्षमा चुनावी माहौल बनाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार