आज बंगलादेशमा आम निर्वाचन हुँदै

Nagarik Sewa 4689+ समाचार ( )
३० माघ २०८२, बिहीबार

ढाका। शेख हसिनाको १५ वर्षे लामो एकछत्र शासन अन्त्य भएको दुई वर्षपछि आज (बिहीबार) बंगलादेशमा ऐतिहासिक आम निर्वाचन हुँदैछ। सन् २०२४ को विद्यार्थी आन्दोलन र राजनीतिक उथलपुथलपछि पहिलो पटक हुन लागेको यो चुनावमा देशभरका १२ करोडभन्दा बढी मतदाताले नयाँ सरकार चुन्न मतदान गर्दैछन्।

हसिनाको बहिर्गमनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले सत्ता सम्हालेको थियो। अन्तरिम सरकारले लामो समयको तयारीपछि गराउन लागेको यो चुनावलाई बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनाको कडीका रूपमा हेरिएको छ। यसपटकको निर्वाचन प्रक्रिया विगतभन्दा निकै फरक र रोचक छ।एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै