मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

Nagarik Sewa 4861+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

काठमाडौं। सरकारले भदौ २ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गर्नुभएको हो।

सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार