मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

प्रधानसेनापति सिग्देल बाढी प्रभावित क्षेत्रमा

Nagarik Sewa 5112+ समाचार ( )
१८ भाद्र २०८३, बिहीबार

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन् । नेपाली सेनालगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको उनले स्थलगत अवलोकन गरेका हुन् । 

उनले विद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको अवलोकन गरेको नेपाली सेनाले जनाएको छ ।  “टनेल लगायतका क्षेत्रहरूको अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै नेपाली सेनाका सकलदर्जालाई उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ,” नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार