चक्रे मिलन फेरि पक्राउ

Nagarik Sewa 4695+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

काठमाडौै। गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा अर्को मुद्दा रहेकाले फेरि पक्राउ परेका छन्। बुधबार धरौटी बुझाएर छुटे लगत्तै उनलाई प्रहरीले फेरि पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई फेरि नियन्त्रण लिएर भक्तपुर प्रहरीको जिम्मा लगाइएको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार