मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

बालेनले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट अबबाट सबैका लागि खुला

Nagarik Sewa 4382+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ । महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन) मात्रै प्रयोग गर्ने गरेको उक्त लिफ्ट मंगलबारबाट सेवाग्राहीका लागि खुला गरिएको हो । महानगरको उक्त लिफ्टमा बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए ।

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको हो ।  बालेनले राखेको पासवर्ड हटाएर सेवाग्राहीका लागि खुला गरिएको उनले बताए । महानगरको मेयरबाट राजीनामा दिएर उनी चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार