सुनको मूल्यमा गिरावट

Nagarik Sewa 4431+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

काठमाडौं । आज सुनको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय कायम भएको छ भने चाँदीको मूल्य ३ हजार ६०५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४ सय निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ५५५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार