मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सेयर बजारमा सामान्य वृद्धि

Nagarik Sewa 5112+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ४.१२ अंकले बढेको छ । योसँगै सेयर बजार २५९९ विन्दुमा पुगेको छ ।  यस दिन चार अर्ब ७३ करोडको सेयर कारोबार भएको छ । १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ को घटेको नेपाल स्टक एक्सचेन्ज नेपाल (नेप्से)ले जनाएको छ । सात कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यस दिन वाणिज्य बैंक, विकास बैंक, लगानी समूह, जीवन बिमा र निर्जीवन बिमाको सेयर बढेका छन् । फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन, माइक्रो फाइनान्स, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहमा गिरावट आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै