मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा मिन प्रसाद गिरी निर्वाचित

Nagarik Sewa 4670+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मिन प्रसाद गिरी निर्वाचित भएका छन्। समितिको प्रथम अधिवेशनले गिरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। अधिवेशनले उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा, सचिवमा ओमबहादुर पुन, उप–सचिवमा संकृत अर्याल सहित पाँच पदाधिकारी र ५५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

अध्यक्षमा निर्वाचित भएपछि गिरीले नयाँ टिम उत्कृष्ट बनेको उल्लेख गर्दै पूर्वअध्यक्ष विद्याराज पाण्डेले सुरु गरेको कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनी प्रदेशभरका सम्पर्क कमिटीलाई मजबुत बनाउँदै प्रभावकारी गतिविधि सञ्चालन गर्ने योजना सुनाए।

नव–निर्वाचित कमिटीले भोलि नै रुपन्देही जिल्ला सम्पर्क कमिटीको विशेष भेला आयोजना गर्ने तयारी गरेको छ। लुम्बिनी प्रदेश सम्पर्क कमिटीको कार्यकाल दुई वर्षको रहनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार