मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

महानगरभित्र ९ वटा स्थानमा छठ पर्व मनाउने व्यवस्था

Nagarik Sewa 4518+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्वका लागि महानगरभित्र ९ वटा स्थान तोकेको छ। भक्तजनको सुविधालाई ध्यानमा राख्दै महानगरपालिकाले यी स्थानहरूमा छठ पर्व मनाउने व्यवस्था मिलाएको महानगर प्रहरी बलले जानकारी दिएको हो। 

काठमाडौंबासीलाई छठ पर्वको लागि स्थान छनौट गरेर नगर प्रहरीले व्यवस्थापन गरिरहेको छ। महानगरका अनुसार  कमलपोखरी, गौरीघाट,  १४ नम्बर वडाको बोक्सीदह, बागमती दोभान, १३ नम्बर वडाको टंकेश्वर यस्तै कुमारी क्लब बल्खु, कुलेश्वरको भलिबल चौर, २० नम्बर वडाको रामघाट र बालाजु बाइसधारामा स्थान तोकिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार